SEE मा उत्कृष्ट सफलता हासिल गर्नु भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राको लागि शुभकामना।
नेपालमै व्यवस्थापन शिक्षाको उत्कृष्ट गन्तव्य, बालसंसार आ.मा.वि. (लिबर्टी कलेज ) धनकुटामा +2 Management तर्फ नयाँ भर्ना खुला भएको जानकारी गराउदछौं।
अब समयअनुसारका आकर्षक वैकल्पिक विषयहरूसहित अध्ययन गर्ने अवसरः
- Computer Science
- Finance
- Business Studies
गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक टोली र उत्कृष्ट शैक्षिक वातावरणसँग आफ्नो भविष्यलाई सफलताको नयाँ उचाइतर्फ लैजानुहोस्। सही रोजाइ, सफल भविष्य — लिबर्टी कलेज धनकुटा।
